arrow

संसारकै धनी राजा

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
bhumibol.jpg.jpeg

काठमाडौं। विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्ति सहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन् ।

त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ । उनी संसारकै धनी राजा पनि हुन । टाइम्स म्यमगजिनका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ । ८८ वर्ष पुगेका उनी संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ