arrow

लिभरपुललाई सुपर कपको उपाधि, चुक्यो चेल्सी

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
liverpool23.jpg

काठमाडौं ।  सुपर कप फुटबलको उपाधि लिभपुलले जितेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्व चेल्सीलाई टाइब्रेकरमा हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

The match was drawn 1-1 in normal time and 2-2 after 30 minutes of extra-time before a winner was found from 12 yards

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । लिभरपुलका लागि दुवै गोल सादियो मानेले गरे ।

Liverpool came flying out of the blocks in the second half and drew level through Senegalese forward Sadio Mane

चेल्सीका लागि ओलिभर जिरु र जोर्दिन्होले गोल गरेका थिए । 

Olivier Giroud opened the scoring for Chelsea with a well taken finish after an incisive through ball from Christian Pulisic

त्यसपछि भएको टाइब्रेकरमा लिभरपुल ५–४ गोल अन्तरले विजयी भएको हो । 

टाइब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।

Fabinho lofted the ball forward and Roberto Firmino laid it off into the path of Mane who couldn't miss from close range



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ