arrow

सिजीको स्विजरल्याण्ड र पेरिस भ्रमण

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
cg_bdf.jpg

काठमाडौं। नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्न सफल भएका ३६ जना डिलरहरुलाई  स्विजरल्याण्ड र पेरिस भ्रमण लगेको  छ।

त्रिभुवन विमानस्थलमा सिजीका भिपि तथा सिजी ब्राण्डका सेल्स प्रमुखबाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरिएको कम्पनिले जनाएको छ । एक हप्ताको उक्त भ्रमणमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना डिलरहरुबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरियको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुसि र उत्साहित रहेको कम्पनिको दाबी रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ