पोखरामा पर्यो यस्तो असिना; वालिनाली नष्ट
प्रकाशित मिति : २०७२ चैत १७ बुधबार

पोखरा। पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ । चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलफूल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ । गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलफूल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पुर्याएको थियो । रासस

प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">