arrow

रियाल मड्रिडको विजयी सुरुआत, लुका मोड्रिचलाई रातो कार्ड, के के भयो ला लिगामा ?

logo
प्रकाशित २०७६ भदौ १ आइतबार

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियालले विजयी सुरुआत गरेको हो ।

The forward came off with 20 minutes remaining as Madrid started the season with a bang

सेल्टाभिगोको मैदानमा १० खेलाडीमा सीमित भए पनि रियालले शानदार जित निकाल्यो । रियालको जितमा करिम बेन्जिमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । 

The 31-year-old was a threat throughout as Real Madrid made a flying start away to Celta

इकर लोसडाले एक गोल फर्काए  ।

Kroos featured in a midfield three alongside Casemiro and Luka Modric on Saturday afternoon

खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियाल १० खेलाडीमा समेटिएको थियो । 

Luka Modric was sent off in the second half for raking his studs down Denis Suarez's Achilees

प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदानमा उतारेका थिए ।

Gareth Bale was Real Madrid's best player in the first half after being handed a shock start

ला लिगाका अन्य खेलमा भ्यालेन्सिया र रियाल सोसिडाडले १–१ गोलको बराबरी खेलेका छन् । 

मयोर्काले आइबारलाई २–१ गोल अन्तरले हरायो । 

ओसासुनाले लेगानेशलाई १–० गोल अन्तरले हरायो । 

भिल्लारियलले ग्रानाडासंग ४–४ गोलको बराबरी खेलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ