arrow

म्यानचेस्टर सिटी बराबरीमै रोकियो, लिभरपुल विजयी, यस्तो छ शनिबारको नतिजा 

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
mancity19.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले दोस्रो खेलमै बराबरीमा चित्त बुझाएको छ ।

Jesus, who was brought on a second-half substitute, celebrates after scoring what he thought was City's third goal

शनिबार राति घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटी टोटनह्याम हट्सपरसंग २–२ गोलको बराबरीमा रोकिएको हो  ।

Just 19 seconds later, Moura leaps in front of Kyle Walker to head in Tottenham's equaliser during the second half

सुरुआती अग्रता जोगाउन नसक्दा सिटीले बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । 

Lucas Moura celebrates after scoring Tottenham's equaliser during the second half at the Etihad Stadium

टोटनह्यामका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।

Tottenham's Mauricio Pochettino (left) talks over the controversial moment with Pep Guardiola (right) before the final whistle

खेलको इन्जुरी समयमा सिटीका गाब्रियल जिससले गरेको गोलले मान्यता पाएन । जिससले गोल गरेपनि भीएआरले त्यसलाई अफसाइड भएको जनाएको थियो ।  

Gabriel Jesus complains to referee Michael Oliver after his stoppage-time goal is ruled out as Man City draw with Spurs

शनिबार रातिका अन्य खेलको नतिजा
आर्सनलले बर्नलीलाई २–१ गोल अन्तरले हरायो । एलेक्जेन्दर लाकाज्ट्टी र पेर्रे इम्रिक औबामेले १–१ गोल गरे । बर्नलीका आस्ले बार्नेसले गोल गरे । 

The Gabon international fires a low, hard shot from outside the area after Dani Ceballos (centre, back) won the ball for Arsenal

बर्नमाउथले एस्टनभिल्लालाई २–१ गोल अन्तरले हरायो । 

एभर्टनले वाटफोर्डलाई १–० गोल अन्तरले हरायो । बर्नार्डले निर्णायक गोल गरे १० मिनेटमै । 

The Everton players celebrate in front of their home fans after Bernard's opening strik

नर्विच सिटीले न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले हरायो । टीमु पुकीले ह्याट्रिक गरेको खेलमा जोन्जो शेल्भेले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए । 

The Brazilian forward superbly created space to get a shot away inside the area, leaving a couple of defenders in his wake

लिभरपुलले साउथह्याम्पटनलाई उसकै मैदानमा २–१ गोल अन्तरले हरायो । 

Firmino watches as he low shot finds it's way into the back of the net to give Liverpool a two-goal cushion

सादियो माने र रोबर्टो फर्मिन्होले १–१ गोल गरे । 

Liverpool's Super Cup hero was casually caught in possession inside his own area as he tried to play out from the back

ड्यानी इंगसले सान्त्वना गोल फर्काए । 

अंक तालिका 
दुई खेल खेलेर सत्प्रशित नतिजा ल्याउने केवल २ टिममात्र भएका छन् । लिभरपुल र आर्सनल ६ अंकसहित शीर्ष दुईमा छन् । 

Moura's brilliant header beats City goalkeeper Ederson as the City defenders watch the ball fly into the net

म्यानचेस्टर सिटी, ब्राइटन एन्ड हव आल्बियन, टोटनह्याम, बर्नमाउथ र एभर्टनको ४–४ अंक छ । 

Aubameyang pulls off his signature celebration – a forward front-flip – after scoring his side's second goal in style

म्यान्चेस्टर युनाइटेडले एक खेलबाट ३ अंक बटुलेको छ । 

पहिलो खेलमै पराजित चेल्सी रेलिगेशन क्षेत्रमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ