arrow

बस र ट्रक ठोक्किदा १३ को मृत्यु, १५ घाइते

logo
प्रकाशित २०७६ भदौ २ सोमबार

काठमाडौं भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १३ जनाको मृत्यु भएको छ । आइतबार राति अवेर महाराष्ट्रको धुलेमा भएको दुर्घटनामा चालक र सहचालकसहित १३ को ज्यान गएको हो । 

Image

दुर्घटनामा १५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको हालत गम्भीर रहेको बताइएको छ ।

Image

धुलेबाट औरंगाबाद जाँदै गरेको बस शाहदा–डोंडिचा रोडमा दुर्घटनामा परेको हो । 

Image


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ