arrow

पोग्बाले डुबाए म्यानचेष्टर युनाइटेडलाई 

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
pogba1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले वुल्भरह्याम्टन वान्डेरर्ससंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

Paul Pogba spurned the chance to win the Premier League encounter as Rui Patricio saves his penalty in the 68th minute

पाउल पोग्बाले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्न नसकेपछि युनाइटेडले दुई अंक खेर फालेको हो । ६८ औं मिनेटमा पोग्बाले हानेको पेनाल्टीलाई रुई पेट्रिसियोले बचाएका थिए । 

Pogba won the penalty for United after being pegged back, as Conor Coady trips him up in the Wolves penalty area

 उल्भ्सको मैदानमा भएको खेलमा अग्रता पाहुना टोली युनाइडले २७ औं मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

Anthony Martial put United ahead in the 27th minute on Monday after emphatically striking past Patricio in the Wolves goal

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

Ruben Neves equalised for Wolves with a stunning strike in the 55th minute, leaving David de Gea with no chance

अंकतालिका 
 लिभरपुल र आर्सनलले मात्र सत्प्रतिशत खेलेका छन् । दुवैको ६ अंक छ । 

म्यान्चेस्टर सिटी, म्यानचेष्टर युनाइटेड, ब्राइटन, टोटनह्याम, बर्नमाउथ, शेफिल्ड र एभर्टनको ४–४ अंक छ । बर्नली र नर्विच सिटीको ३–३ अंक छ । 

Spain international De Gea tries to get his left hand onto the ball but can't quite get to it as it hits the crossbar before going in

लेस्टर सिटी र उल्भ्सको २–२ अंक छ । क्रिस्टल प्यालेस, चेल्सी र वेष्टह्यामको समान १–१ अंक छ । 

एस्टन भिल्ला, न्युकासल युनाइटेड, साउथह्याम्पटन र वाट्फोर्ड अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ