arrow

विमानमा आगो लाग्यो 

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
alliance-airlines.jpeg

काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो । 

राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो । 

ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् । 

एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ