arrow

लिभरपुलबाट ड्यानियल स्टुरेज टर्किस क्लबमा

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
daniel-sturridge.jpg

काठमाडौं । इंगलिश फुटबलक्लब लिभरपुलका पूर्व फरवार्ड खेलाडी ड्यानियल स्टुरेज टर्किस क्लब रब्जोनस्पर पुगेका छन् । उनी टर्किस क्लबमा तीन बर्षको सम्झौता सहित पुगेका हुन् ।

२९ वर्षीय स्टुरेजलाई यो सिजनमा १३ भन्दा बढी क्लबले भित्र्याउने प्रयास गरेका थिए । 

The English striker poses in a Trabzonspor shirt after completing his move on Wednesday

स्टुरेजलाई लिभरपुलले समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । करिब ६ बर्ष लिभरपुल रहने क्रममा स्टुरेजले १ सय ६० खेलमा ६७ गोल गरेका थिए ।

६ पटकका टर्किस च्याम्पियन रब्जोनस्परले गत सिजन चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ