arrow

सेनाको तालिमपछि नयाँ ‘लुक’ मा धोनी

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
dhoni-style.jpg

काठमाडौं। जम्मू–कश्मीरमा तनाव चलिरहेका बेलामा सोही क्षेत्रमा १५ दिनको तालिम लिएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेनद्र सिंह धोनी नयाँ ‘लुक’ मा देखिएका छन्। टेरिटोरियल आर्मी युनिटमा समय बिताएपछि उनी आर्मीको शैलीमा देखिने छैनन् । 

उनको नयाँ हेयरकट स्टाइल देखिएको छ । उनी हाल फोटोसुटमा व्यस्त छन् । आफ्नै हेयरस्टाइलिष्ट सपना मोती भावनानीले अफिसियल इन्स्टाग्राम पेजको सुटको तस्वीर सेयर गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ