arrow

सलाहको नायकी खेलमा लिभरपुलद्धारा आर्सनल पराजित

प्रिमियर लिगको तेस्रो चरणको खेलबाटै सतप्रतिशत खेल खेल्ने लिभरपुलमात्रै 

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
salaha.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको तेस्रो चरणको खेलबाटै सतप्रतिशत खेल्ने टिम एउटामै सीमित भएको छ । त्यो सफलता लिभरपुलले हासिल गरेको हो । 

Mohamed Salah became the star of the show once again as he trebled Liverpool's advantage at Anfield on Saturday evening

शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

The Liverpool forward made it 2-0 quickly after half-time by sending Bernd Leno the wrong way from the penalty spot

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन इजिप्टका खेलाडी मोहमद सलाहले दुई गोल गरे । खेलमा जोएल माटिपले सुरुआती गोल गरेका थिए । 

Joel Matip scrambles through a crowd of bodies to head the ball into the net with Virgil van Dijk having his shirt pulled

कमजोर खेलेको आर्सनलका लागि लुकास ट्रोरिराले अन्तिम समयतिर सान्त्वना गोल फर्काएका थिए । 

Matip gave Liverpool the lead after he headed in a Trent Alexander-Arnold corner just before the half-time break

जितसँगै लिभरपुलले ३ खेलबाट सतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

Sadio Mane has an effort well saved by Bernd Leno (left) after Dani Ceballos accidentally passed the ball to the Reds forward

दोस्रो स्थानको आर्सनलको यो पहिलो हार हो ।  आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ  ।

Arsenal played a narrow formation which allowed Liverpool's full-backs plenty of space but the Reds did not capitalise

तेस्रो स्थानको लेस्टर सिटीको ५ अंक छ । लेस्टरले एक जित र दुई बराबरी गरेको छ । 

चौथो स्थानको म्यान्चेस्टर सिटीको २ खेलबाट ४ अंक छ । पाँचौं स्थानको म्यान्चेस्टर युनाइटेडको ३ खेलबाट ४ अंक छ । युनाइटेड शनिबार राति चेल्सीसंग घरेलु मैदानमै गुल्टिएको हो । 

Joe Willock manages to get past Liverpool's holding midfielder Fabinho during the match on Saturday evening

अहिलेसम्म न्युकासल युनाइटेड र वाटफोर्डले अंकको खाता खोलेका छैनन् । 

Roberto Firmino dribbles away from Arsenal midfielder Matteo Guendouzi as he tries to retain possession for the Reds



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ