arrow

म्यान्चेस्टर सिटी लयमा फर्कियो, नायक बने अगुएरो

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
mancity-win.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी इंगलिश प्रिमियर लिग फुटबलमा लयमा फर्किएको छ ।

Aguero added his second of the game as he ghosted into the box and toe-poked the ball past Aaron Ramsdale

पहिलो खेल जितेर दोस्रो खेलमा बराबरी खेलेको सिटीले तेस्रो खेलमा भने जित निकाल्दै लयमा फर्केको छ । 

Aguero celebrates Manchester City's third goal of the afternoon at the Vitality Stadium and puts daylight between the sides

सिटीले आइतबार राति एएफसी बर्नमाउथलाई उसकै मैदानमा ३–१ गोल अन्तरले हरायो । सिटीलाई जिताउन सर्जियो अगुएरोले २ गोल गरे । 

Harry Wilson scored a sensational free-kick deep into added time of the first half to give Bournemouth a lifeline

एक गोल रहिम स्टर्लिङले गरे । बर्नमाउथका ह्यारी विल्सनले एक गोल फर्काएका थिए । 

This doubled City's advantage and sent Sterling to the top of the Premier League goalscoring charts alongside Teemu Pukki

यो जितपछि सिटी ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा पुगेको छ । सत्प्रतिशत खेल खेलेको लिभरपुलको ३ खेलबाट ९ अंक छ । 

Charlie Daniels, who suffered a knee injury in March, was stretchered off with what looked like another serious knee injury



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ