arrow

विदेशी भूमिमा भारतको सबैभन्दा फराकिलो जित

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
india-win.jpeg

काठमाडौं । भारतले वेष्ट इन्डिजलाई पहिलो टेष्ट क्रिकेटमा ३१८ रनले हराएको छ । एन्टिगुवामा भएको खेलको चौथो दिनमै ४१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिज १०० रनमै अलआउट भएको थियो । 

इशांत शर्मा ने ब्रूक्स को एलबीडब्ल्यू आउट किया।

केमार कोचले सर्वाधिक ३८ रन बनाएको इनिङमा वेष्ट इन्डिज २६.५ ओभर मात्र क्रिजमा रहन सकेको थियो । 

जसप्रित बुमराहले ८ ओभरमा ४ मेडन राख्दै ७ रन खर्चिएर ५ विकेट लिए । इशान्त शर्माले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर ३ विकेट लिए । 

मोहम्मद शामीले ५ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २९७ रन बनाएको थियो । 

अजिन्क्या रहानेले सर्वाधिक ८१ रन बनाएका थिए । जवाफमा वेष्ट इन्डिजले २२२ रन बनाएको थियो । 

शतक के बाद दर्शकों का अभिवादन करते अजिंक्य रहाणे।

दोस्रो इनिङमा भारतले अजिन्क्या रहानेको १०२ रन तथा हनुमा विहारीको ९३ रनको मद्धतमा ७ विकेटको नोक्सानीमा ३४३ रन बनाएर इनिङ टुंगाएको थियो । 

रहाणे और विहारी के बीच दूसरी पारी में शतकीय साझेदारी हुई।

रहाने म्यान अफ द म्याच भए । यो जितपछि २ खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । 

पारी के दौरान शॉट लगाते अजिंक्य रहाणे।

आइसीसी वल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत भइरहेको खेलमा भारतले पनि विजयी सुरुआत गरेको हो । à¤…र्धशतकीय पारी के दौरान रहाणे।

भारतको यो सबैभन्दा बढी अन्तरको जित हो विदेशी भूमिमा । समग्रमा भने चौथो ठूलो जित हो । 

रोस्टन चेज ने दिन की शुरुआत में ही विराट कोहली को आउट किया।

यसअघि भारतले घरेलु मैदान दिल्लीमा दक्षिण अफ्रिकालाई सन् २०१५–१६ मा ३३७ रनले, न्यूजिल्याण्डलाई घरेलु मैदान इन्दोरमा सन् २०१६–१७ मा ३२१ रनले तथा अष्ट्रेलियालाई सन् २००८–९ मा ३२० रनले हराएको थियो । 

India vs West Indies (IND vs WI), 1st Test Day 4 Live; Cricket Score News Update IND Vs WI, 1st Test Day 4 Antigua


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ