arrow

नेपाल–भारतबीच काठमाडौं–सिलिगुढी मैत्री बससेवा विस्तार 

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
manjib-singh-puri-raghubir-mahaseth.jpg

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त मैत्री बससेवा विस्तार प्रक्रिया थपिँदै गएको छ । उक्त क्रममा सोमबार काठमाडौंदेखि भारतको सिलिगुढीसम्म प्रत्यक्ष बस सेवा सुरु भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले संयुक्त रुपले मैत्री बस सेवाको शुभारम्भ गरे । 

यो प्रत्यक्ष बस सेवाले नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई थप सघाउ पुग्ने विश्वास गरिएको छ । 

भारत र नेपालबीच ११ वटा स्वीकृत मार्गहरुमा संयुक्त मैत्री बस सेवा संचालनमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ