arrow

टेनिसको बुढोबाघ अर्थात् फेडेरर

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
federer5.jpg

काठमाडौं । विश्व टेनिसका बुढोबाघ रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी युएस ओपनको दोस्रो चरणमा दामिर दजुमहुरलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा स्थान पक्का गर्न सफल भएका हुन् । 

३८ वर्षमा चलिरहेका पाका खेलाडी फेडेररले पहिलो सेट सहजै हारे पनि त्यसपछिका सेट सहजै जितेका थिए । 

But in the end Dzumhur could not sustain his efforts and was left to reflect on a missed chance

पाँच पटकका च्याम्पियन तेस्रो विश्व वरियताका फेडेररले पहिलो सेट ३–६ ले गुमाएका थिए । तर ९९ औं वरियताका दजुमहुरलाई फेडेररले त्यसपछिका सेटमा ६–२, ६–३ र ६–४ ले हराए । 

Due to heavy rainfall in New York, the roof was closed on the main Arthur Ashe Stadium court

सुरुआत राम्रो नगरेका फेडेररले पहिलो सेटमा १७ गल्ती गरेका थिए ।

The world No 3 was pushed around the court as 17 unforced errors saw him drop the first set

यति बढी उमेरमा टेनिस खेलिरहने उनी पहिलो खेलाडी हुन् । उनमा अझै पनि उपाधि जितको भोक बाँकी छ । 

Federer was slumped over after he sat back on his bench having dropped the first set



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ