दमौली । तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा डरलाग्दो अजिङ्गर फेला परेको छ । उक्त फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले देखाएका हुन् ।
१० किलो तौल भएको उक्त अजिङ्गरलाई सामुदायिक वनमा लगेर छाडिएको छ । रासस
Hamrakura.com