arrow

काठमाडौं काँग्रेस ४मा महासमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
karma-raju.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनपछि पार्टीको स्थानियस्तरको गतिविधी फेरि शुरु हुन थालेको छ। स्थानियस्तरको अभिवेशन भएपनि कतिपय थाती राखिएको काम अहिले फेरि हुन थालेको छ। 
 
यसैबीच काठमाडौं काँग्रेसको क्षेत्र नम्वर ४ले क्षेत्रीय अधिवेशनमा निर्वाचित महासमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ। क्षेत्रीय सभापति राजु श्रष्ठको उपस्थितिमा निर्वाचन अधिकृतले सबै महासमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्। 
 
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्वर ४मा कर्मा छिरिङ शेर्पा, नरोत्तम वैध, जानुका घिमिरे लगायत रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ