arrow

अमेरिकामा फेरि गोली चल्यो, १० घाईते ५ गंभीर

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
america-gunfire-usa.jpg

वाशिङ्टन। अमेरिकाको विद्यालय स्तरीय खेलको दौरान  गोली चलेको छ। दश किशोर घाईते भएको जनाईएको छ। घाईतेमध्य ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ।

अमेरिकाको अलबामा स्थित लेफलोर र विलियमसन माध्यमिक विद्यालेय बिचको फुटबल खेलमा गोली चलेको हो। के किन र कति कारणले गोली चलेको थाहा नभए पनि प्रहरीले २ जनालाई गिरफ्तार गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ