arrow

सिरियामा ५० विद्रोही मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ १५ आइतबार
syria_war.jpg

दमास्कस। अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन्।विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन्।

देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हीड समूहको बैठक भएको थियो। यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन्।सिरियाली सेनाले गत शुक्रबार युद्धविराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ