arrow

सिभिल बैंक र द हबि अटो ट्रेडिङबीच सम्झौता सम्पन्न

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
civil.png

काठमाडौं। सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गले व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल  पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन्।  

उक्त सम्झौतापत्र अनुरुप द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशतसम्म कर्जा सुबिधा प्रदान गर्ने  भएको छ । 

 बैंकले हाल नेपालभर ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ