arrow

एनआईसी एशिया बैंकको एटीएम सुचारू

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
nicasiabanklogo.png

काठमाडौं। एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको जनाएको छ । 

सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् । 

बैंकको नियन्त्रणभन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्नु परेकोमा बैंकले  ग्राहकवर्गसँग क्षमायाचना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ