arrow

कोहलपुरमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
citi.png

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाकेँको कोहलपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमकाबीच बैंकका संचालक प्रकाशचन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी तथा विभिन्न  संस्थाका प्रमुखहरुको उपस्थिति रहेको बैंकले बताएको छ । 

उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना,लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लगायत विभिन्न सेवाहरु छिटो, छरितो, रूपमा ग्राहकले प्राप्त गर्नसक्ने बैंकको दाबि गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ