arrow

रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा सुदीप आचार्य 

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार

काठमाण्डौं। युवा व्यवसायी तथा डिसहोम मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा चयन भएका छन्। 

क्लबको १६औं स्थापना दिवस कार्यक्रममा आचार्यलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरियो। आचार्य आगामी एक वर्षे कार्यकालका लागि क्लबको अध्यक्ष चयन भएका हुन्। रोटरी क्लब अफ नागार्जुन सामाजिक कार्यमा संलग्न संस्था हो। क्लब शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ