विश्वकप छनोट एसिया क्षेत्रका पहिलो भिडन्त, आठ समूह १६ खेल, यस्तो छ नतिजा
प्रकाशित २०७६ भदौ २० शुक्रबार
707
Shares
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणका खेलहरु बिहीबारदेखि सुरु भएको छ ।
समूह बी को खेलमा नेपालले पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको छ । नेपालले कुवेतसंग उसकै मैदानमा ७–० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो ।
यो फराकिलो हारसँगै समूह बी को नेपाल पुछारमा रहेको छ । यो समूहमा जोर्डनले पनि विजयी सुरुआत गरेको छ । जोर्डनले चाईनिज ताइपेईलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
समूह ए –
ग्वाम ०–१ माल्दिभ्स
फिलिपिन्स २–५ सिरिया
समूह सी–
कम्बोडिया १–१ हङकङ
बहराइन १–१ इराक
समूह डी–
सिंगापुर २–२ यमन
पालेस्टाइन २–० उज्वेकिस्तान
समूह ई–
भारत १ (सुनील क्षेत्री) –० ओमन
कतार ६(अल्मोएज अली ३)–० अफगानिस्तान
समूह एफ–
मंगोलिया १–० म्यानमार
ताजिकिस्तान १–० किर्गिस्तान
समूह जी–
थाइल्याण्ड ०–० भियतनाम
इन्डोनेसिया २–३ मलेसिया
समूह एच–
उत्तर कोरिया २–० लेबनन
श्रीलंका ०–२ तुर्कमिनिस्तान