arrow

युरो कप छनोटका नौ खेल, २९ गोल, यस्तो छ नतिजा

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
belotti.jpg

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबल अन्तर्गत बिहीबार राति ९ खेल भएका छन् । प्रमुख दावेदार टिमहरुले सफलता हासिल गरेका छन् । 

Italy's Lorenzo Pellegrini puts the hosts in front from a free-kick 13 minutes from full-time

समूह जे को इटालीले पाँचौं जित निकाल्ने क्रममा १० खेलाडीमा सिमित अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गर्यो ।

Italy's players celebrate after scoring a goal during the Euro 2020 qualifying match

आन्द्रे बेलोट्टीले दुई तथा लोरेन्जो पेल्लीग्रिनीले एक गोल गरे । खेलमा एलेक्सजेण्डरले प्रारम्भिक गोल गर्दै अर्मेनियालाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा एलेक्सजेण्डरले दोहोरो पहेलो कार्ड खाएपछि मैदान छाड्नु परेको थियो । 

Armenia's Aleksandre Karapetyan celebrates after scoring the opening goal on Thursday

यो समूहका अन्य खेलमा बोस्निया एण्ड हर्ज गोबिनाले लेचटेन्सटेनलाई ५–० गोल अन्तरले हराएको छ । 

त्यस्तै फिनल्याण्डले ग्रिसलाई १–० गोल अन्तरले हराएको छ । 

इटालीको ५ खेलबाट १५ अंक छ भने दोस्रो स्थानको फिनल्याण्डको १२ अंक छ । 

समूह एफको खेलमा स्पेनले रोमानियालाई २–१ गोल अन्तरले हराएको छ । सर्जियो रामोस र पाको अल्कासरले १–१ गोल गरे । फ्लोरिन एडोनेले एक गोल फर्काएका थिए । 

Ramos celebrates with team-mate Jordi Alba (R) after breaking the deadlock on Thursday

७९ औं मिनेटमा डिएगो लोरेन्टेले रातो कार्ड खाँदै बाहिरिएपछि स्पेन १० जनामा सीमित भएको थियो । 

Spain's position was put under threat when centre-back Diego Llorente is dismissed late on

अर्को खेलमा स्वीडेनले फारोइ आइल्याण्डलाई ४–० गोल अन्तरले हरायो । एलेक्जेन्डर इसकले २ तथा भिक्टर र रोविनले १–१ गोल गरे । 

Rodrigo goes down under pressure as Spain search for an early breakthrough in Bucharest

अर्को खेलमा नर्वेले माल्टालाई २–० ले हरायो । 

समूह डीको खेलमा डेनमार्कले जिब्राल्टरलाई ६–० ले हरायो । क्रिस्टियन एरेक्सनले ह्याट्रिकसहित चार गोल गरे । 

उक्त समूहको अर्को खेलमा स्वीटजरल्याण्डले आयरल्याण्डसंग १–१ गोलको बराबरी खेल्यो । फाबियन चेयरले गोल गर्दै स्वीटजरल्याण्डले अग्रता लियो । 

David McGoldrick was the Republic of Ireland hero as he scored late to salvage a home draw

तर डेभिड म्याकगोल्डरिकले गोल फर्काउँदै बराबरी गरे । 

समूह जी को खेलमा इजरायलले नर्थ म्यासेडोनियासंग १–१ गोलको बराबरी खेल्यो । 

समूह एफको खेलमा स्पेनले रोमानियालाई २–१ गोल अन्तरले हराएको छ । सर्जियो रामोस र पाको अल्कासरले १–१ गोल गरे । फ्लोरिन एडोनेले एक गोल फर्काएका थिए । 

७९ औं मिनेटमा डिएगो लोरेन्टेले रातो कार्ड खाँदै बाहिरिएपछि स्पेन १० जनामा सीमित भएको थियो । 

अर्को खेलमा स्वीडेनले फारोइ आइल्याण्डलाई ४–० गोल अन्तरले हरायो । एलेक्जेन्डर इसकले २ तथा भिक्टर र रोविनले १–१ गोल गरे । 

अर्को खेलमा नर्वेले माल्टालाई २–० ले हरायो । 

समूह डीको खेलमा डेनमार्कले जिब्राल्टरलाई ६–० ले हरायो । क्रिस्टियन एरेक्सनले ह्याट्रिकसहित चार गोल गरे । 

उक्त समूहको अर्को खेलमा स्वीटजरल्याण्डले आयरल्याण्डसंग १–१ गोलको बराबरी खेल्यो । फाबियन चेयरले गोल गर्दै स्वीटजरल्याण्डले अग्रता लियो । 

Switzerland struck first when Fabian Schar brilliantly finished off a free-flowing attack

तर डेभिड म्याकगोल्डरिकले गोल फर्काउँदै बराबरी गरे । 

समूह जी को खेलमा इजरायलले नर्थ म्यासेडोनियासंग १–१ गोलको बराबरी खेल्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ