arrow

गोदरेजको 'फ्रि कपल ट्रिप टु बाली' अफर

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
Godrej_.png

काठमाडौं । गोदरेजले आषन्न चाडपर्वहरुको अवसरमा ग्राहकबीच अझ धेरै खुशी व्यक्त गर्न 'फ्रि कपल ट्रिप टु बाली' अफर ल्याएको छ । यो योजना अन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सक्नेछन्।

यो ग्राहक योजना नेपालभर भाद्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपालभर रहेको सिजी डिजिटल आउट्लेटहरुमा उपलव्ध हुनेच ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ