arrow

'सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग' सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
cg-d.jpg

काठमाडौं । आसन्न महान् चाडपर्वलाई लक्षित गरि सिजीले 'सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग' नामक योजना ग्राहकका लागि ल्याएको छ । जसमा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्म 'महा क्यासब्याक' पाउन सकिने बताएको छ ।

बम्पर उपहारमा  ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ । सिजीको सामान खरिद गरि  'CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address'  टाइप गरेर ३४३४३ मा एसएमएस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ