arrow

टिसिएलको 'बडा अफर थाइल्याण्डको सफर' सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
tcl2.png

काठमाडौं । टिसिएल ब्राण्डले दशैंलाई लक्षित गरेर योजना ल्याएको छ ।  दशैंलाई लक्षित गरेर टिसिएलले बडा अफर थाइल्याण्ड को सफर योजना सार्वजनिक गरेको  हो ।

यो योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु  एलइडि टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमिति अवधीका लागि लागु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ