arrow

एलजीको 'खुसीको डबल अपग्रेड' सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
lg12.jpg

काठमाडौं । एलजी ब्राण्डले दशैंलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । दशैंलाई लक्षित गरेर एलजीले 'खुसीको डबल अपग्रेड' योजना सार्वजनिक गरेको  हो । यस योजनामा एलजी ब्राण्डका उत्पादनहरु टेलिभिजन, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर, डिश वासर,माइक्रोवेभ को खरिद गर्दा मा आकर्षक मुल्यका साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ । 

यो योजना अन्तर्गत भाग्यशाली ग्राहक लक्की ड्र मार्फत एलजीको 'इनोभेटिभ प्रोडक्टले अपग्रेड' हुने कम्पनीले जनाएको छ । यो योजना भाद्र २४  देखि सिमित अवधिको लागिमात्र लागु हुनेछ । यो योजनामा नेपालभर रहेका एलजीको आउट्लेटहरु मार्फत सामान खरिद गरि सहभागी हुन सकिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ