arrow

अन्जनको दुई गोलले नेपालको सहज जीत

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
nepal-football1.jpg

काठमाडौं। अन्जन बिष्टको २ गोल मदतले नेपालले चाईनिज ताइपेलाई पराजित गर्दै विश्वकप छनोटमा तीन अंक जोडेको छ।

सहुम चरणको दोस्रो खेलको तेस्रो मिनेटमा अन्जनले सुरुवाती अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ६३औं मिनेटमा अन्जनले दोस्रो गोल गर्दै जित निश्चित पारेका थिए।

समुहमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। कुवेतसँग पराजित नेपालले ताईपेसँग जित निकाल्दै विश्वकप यात्रामा एक कदम अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ