arrow

चापागाउँमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
laxmi_Bank-chapagau.jpg

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १ सय १२ औँ शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएको छ। यो शाखा मार्फत ग्राहकले सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा,लकर सेवा प्राप्त गर्नुका साथै साना तथा लघु व्यवसायीहरुले थप वित्तीय सेवा लिन सक्ने बैंकले जनाएको छ । 

बैंकको देशभर १ सय १२ शाखा, २ एक्सेन्शन काउन्टर, १ सय ३६ एटिएम,२५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ