arrow

गुल्टियो म्यानचेस्टर सिटी, यस्तो छ शनिबार रातिका खेलको नतिजा 

लिभरपुल अपराजित, चेल्सी फर्ममा फर्किदै

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
manchester-city2.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटी नर्विच सिटीसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

Teemu Pukki (left) wheels away in celebration after scoring Norwich's third goal during the second half against Man City

घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले १–१ गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रिगोले १–१ गोल फर्काए ।

Pukki, who was named as the Premier League's player of the month for August, prods home Norwich's third goal

म्यानचेस्टर सिटीको यो जारी सिजनको पहिलो हार हो । 

शनिबार रातिका अन्य खेलको नतिजा–
लिभरपुल ३ (साडियो माने २, मोहम्मद सलाह १) –१ न्युकासल युनाइटेड (विलियम्स) 
ब्राइटन १–१ बर्नली
म्यानचेस्टर युनाइटेड १ (मार्कस राशफोर्ड) – ० लेस्टर सिटी
शेफिल्ड युनाइटेड ०–१ साउथह्याम्पटन
टोटनह्याम ४ (सन ह्युङ मिन २) – ० क्रिस्टल प्यालेस
वुल्भरह्याम्पटन २ ( ट्यामी अब्राहम आत्मघाती) – ५ चेल्सी (ट्यामी अब्राहम ३, फिकायो टोमोरी १, मासन माउन्ट

Tammy Abraham scores Chelsea's second during a period of advantage, as his team-mates appeal for a penalty

अंक तालिका–
५ खेलबाट लिभरपुल अपराजित हुँदै १५ अंकसहित शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी १० अंकबाट दोस्रो स्थानमा छ । टोटनह्याम, म्यानचेस्टर युनाइटेड, लेस्टर सिटी र चेल्सीको समान ८ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ