arrow

एनआईसी एशिया बैंकको पीओएस सेवा सञ्चालनमा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
nicasia-bank.png

काठमाडौं । केही समयदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सञ्चालनमा आएको छ ।  चिनियाँ ह्याकरहरुले एटिएम प्रणालीनै ह्याक गरि पैसा निकालिए पछि भदौ १८ गते देखि बन्द रहेको एनआइसी एशिया बैंकको पिओएस सेवा आजबाट सवै पीओएसमा चल्ने भएको छ ।

अजोज १ गतेबाट बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल (पीओएस)मा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ