क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश, अन्यलाई हिँडडुलमा प्रतिबन्ध परिसरभित्रै रहनुपर्ने
प्रकाशित २०७६ असोज ३ शुक्रबार
296
Shares
मेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् ।