arrow

एलजीको स्मार्ट टेलिभिजनको खरिदमा अब सित्तैमा प्रभु टिभि

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
pra.png

काठमाडौं । चाडपर्वको अवसरमा एलजी नेपालले डबल खुशीको अपग्रेड ल्याएको छ । जस अन्तरर्गत  ग्राहकले एलजी नेपालको हरेक टेलिभिजनको खरिदमा ६ महिनाको लागि नि:शुल्क प्रभु टिभि को सदस्यता प्राप्त गर्न सक्नेछन्। यो सुविधा एलजीका पुराना खरिद गरिसकेका टेिभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 

प्रभु टेलिभिजनको सदस्यता लिनका लागि ग्राहकले एलजी टेलिभिजन प्रभु एपमा लगइन गरेपछि यो सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।  यो योजना सुरु भएको ३ महिना भित्र गर्नुपर्ने छ । यो योजना असोज १ देखि लागु हुने कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ