arrow

काठमाडौंमा प्रहरी बनेर ठगि गर्ने गिरोह

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
thag-1.jpg.jpeg
काठमाडौं । कलंकी, बानेश्वर, सामाखुशी, ठमेललगायतका स्थानहरुमा रहेका मदिरा तथा थोक पसलहरुमा प्रहरी बनेर छापा मार्ने र आफै केस मिलाइदिन्छु भनेर रकम असुल्ने गिरोह नै पक्राउ परेको छ । उपत्यकाका विभिन्न स्थानमा ठगि गर्दै हिंडिरहेका चार जनाको समूह नै पक्राउ परेको महानगरीय अपराध शाखाले जनाएको छ । 
 
पक्राउ पर्नेमा दिपक भनिने टोपबहादुर कुँवर, गोविन्द चौलागाई, निम बहादुर कुँवर र सुनील चौधरी छन् । उनीहरुको साथबाट १४ थान व्ल्याक लेवल मदिरा तथा भारतीय १५ हजार र नेपाली ६० हजार रुपैंया बरामद भएको अपराध शाखाले जानकारी दिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ