arrow

सवै विकल्प भएको साउदी अरबको दाबी

logo
एएफपी,
प्रकाशित २०७६ असोज ९ बिहिबार
saudi-arabia-oil.jpg

रियाद। केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ।

तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन्। अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन्। साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै  प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ