arrow

मोदीले अमेरिकामा तमिलबारे चर्चा भएको बताए 

logo
प्रकाशित २०७६ असोज १३ सोमबार
modi6.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको बैठकका क्रममा अमेरिकामा रहेका बेलामा तमिलबारे चर्चा भएको बताएका छन् ।

उनले तमिल विश्वको सबैभन्दा पुरानो भाषामध्येको एक भएको उनले बताए । यो भाषा छलफलको विषय भएको मोदीले बताएका छन् । 

सोमबार आइआइटी मद्रासको दीक्षान्त समारोहमा सहभागीता जनाउन पुगेका मोदीले उक्त क्रम कुरा बताएका हुन् । 

मोदीले उक्त क्रममा सिंगापुर–इन्डिया ह्याकथन २०१९ का विजेतालाई सम्मानित गर्नेछन् । धेरैले उनलाई नरेन्द्र मोदी एपमा उनको स्पिच राख्न पनि सुझाव दिएका छन् । 

भारतमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई भारतका लागि काममा ल्याउने तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई मार्फत देशको विकासमा लगाउने विषयमा पनि छलफल भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ