arrow

भाजपाद्धारा विधानसभाको टिकट बाँडियो 

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
bjp1.jpeg

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले महाराष्ट्रको विधानसभा चुनावका लागि १२५ उम्मेदवारको पहिलो सूची जारी गरेको छ । 

५२ मौजुदा विधायकले फेरि टिकट पाएका छन् भने १२ विधायकको टिकट काटिएको छ । 

राज्यमा भाजपा र शिवसेनाको बीचमा सिट विभाजनलाई लिएर अहिलेसम्म कुनै घोषणा भएको छैन । जारी गरिएका टिकटमा पार्टीबाट कुनै विवाद नभएको पनि भाजपाले जनाएको छ । 

राज्यमा भाजपा र शिवसेनाको बीचमा सिट विभाजनलाई लिएर अहिलेसम्म कुनै घोषणा भएको छैन । जारी गरिएका टिकटमा पार्टीबाट कुनै विवाद नभएको पनि भाजपाले जनाएको छ । 

टिकट पाएकाहरुमा मुख्यमन्त्री देवेन्द्र पडणवीसलाई नागपुर दक्षिण पश्चिम सिटका लागि टिकट मिलेको छ । महाराष्ट्रका भाजपा अध्यक्ष चन्द्रकान्त पाटिललाई कोठरुद तथा पंकिजा मुन्डेलाई पर्लीका लागि सिट मिलेको छ । 

महाराष्ट्रमा २१ अक्टोबरमा चुनाव हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ