सिटिजन्स बैंक इन्टरनेसनलको दुई नयाँ शाखा विस्तार

प्रकाशित मिति : २०७६ असोज १५ बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  काठमाडौंको सिनामंगल र लामबगरमा शाखा विस्तार गरेको हो। 

यस शाखामार्फत ग्राहकले सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै लकर सेवा, एटिएम सेवा, साना व्यवसायी कर्जालगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नेपालभर ८४  शाखा, ७९ एटिएम तथा १ सय २  शाखारहित बैंकिङ एकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ