arrow

गजल : हिमालयन रिजर्भको नशाले महराको मन बौलाएझै लाग्यो

logo
सबिन भट्टराई,
प्रकाशित २०७६ असोज २० सोमबार
MAHARA.jpg

साझ पख बत्ति मार्यौ , बोलाएझैं लाग्यो 
तिम्रा अंग अंगहरु , लोलाएझैं लाग्यो ।।

कोमल ती ओठ टोकि, के खोज्दैछौ कुन्नि 
काला ठुला आँखा तिम्रा , टोलाएझै लाग्यो ।।

खुट्टा काप्न थाल्यो , जीउ सिरिङ् सिरिङ् 
चिसो रात आगो ताप्न ,पल्काएझै लाग्यो ।।

बारुले कम्मर देख्दा , पसिना चुहिने 
तिम्रो त्यो मस्त जवानी , मौलाएझै लाग्यो ।।

हिमलयन रिजर्भको नशा जब लाग्यो
महराको मन पनि , बौलाएझै लाग्यो ।। 

महरालाई सोधपुछका लागि सिंहदरबारबाट बानेश्वर वृत्तमा ल्याइँदै

कृष्णबहादुर महरा परे पक्राउ

जबरजस्ती करणीका आरोपी महराविरुद्ध पक्राउ पुर्जी जारी

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप

सभामुखमाथि पिडित महिलाले भिडियोमा यस्तो बोलिन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ