arrow

कांग्रेस संसदीय दलको निर्वाचन, ६० बढी मत खस्यो

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
congress-election.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका भइरहको निर्वाचनमा अहिले मतदान जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी मतदानमा यो समाचार तयार पार्दा सम्म ६० मत बढी खसिसकेको छ । विद्युतिय मेसिनबाट भइरहेको मतदान चाँडै सकिने बताइएको छ । 
 
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सुनावी मैदानमा छन् । विद्युतीय मतदान हुने भएकाले मतगणना सुरु भएको झण्डै एक घण्टामा मतपरिणम आउने निर्वाचन समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ