arrow

शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित, पौडेल ७२ मतले पराजित

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
deuba.jpg.jpeg
काठमाडौं । शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन् । देउवाले प्रतिस्प्रर्धी रामचन्द्र पौडेललाई ७२ मतले पछि पार्दै संसदीय दलको नेता निर्वाचित भएका हुन् । देउवाले १ सय ३९ र पौडेलले ६७ मत पाए ।  
 
विद्युतिय मतदान भएकाले मतपरिणाम चाँडै आएको निर्वाचन समितिले जनाएको छ । देउवा निर्वाचित भएपछि संसदीय दलको कार्यालय आसपासमा कार्यकर्ताको भिड लागेको छ । यसअघि, पहिलो संविधान सभापछी भएको संसदीय दलको निर्वाचनमा देउवा रामचन्द्र पौडेलसंग पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ