arrow

७५ वर्षीया वृद्धालाई गोरुले सिङ्गले हानेर मार्यो 

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
Shuklaphanta_Nagarpalika.png

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् ।     
     
 तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए ।      
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ