arrow

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

logo
सिन्हवा,
प्रकाशित २०७६ असोज २८ मंगलबार
china-gas-industry-blast.jpg

नानिङ, चीन। दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो।

यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक  सामान्य घाइते भएका जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ