arrow

मारुती सिमेन्ट 'चाँदीको झिलिमिली' योजना

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
maruti-cement-tihar.jpg

काठमाडौं। नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक 'चाँदीको झिलिमिली' योजना ल्याएको छ। यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन्। 

यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ। मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीय स्तिरको अत्याधुनिक रोटरी प्रविधि को  ग्रीनफील्ड  कारखानाद्वारा उत्पादित उच्च गुणस्तरको नम्बर एक ओपीसी सिमेन्ट हो साथै यो आईएस‌ओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ