'सिजीसंग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसंग' स्किमको लक्की–ड्र सम्पन्न
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
421
Shares
काठमाडौं। महान चाडपर्वलाई लक्षित गरी नेपालको नं १ ब्राण्ड सिजीले “सिजी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवार संग” नामक स्किमको पहिलो चरणको लक्की–ड्र सिजिको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ।
भाद्र २० गते देखि लागु गरीएको यो योजनामा सिजि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखीएको थियो। असोज १६ गते गरीएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन्।
यो योजना सिमीत अवधिको लागि रहेको र अरु धेरै आकर्षक उपहारहरु पनि बाँकी रहेको कम्पनीले जनाएको छ।