arrow

एलजी ब्राण्डको समान खरिदमा खुसीको डबल अपग्रेडको पहिलो विजेता घोषित

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
lg-double-upgrade.jpg

काठमाडौं। एलजीले चाडपर्वलाई लक्षित गरी सामान खरिद गरेर एसएमएस गर्ने मध्येबाट एक जना बिजेता घोषित गरिएको छ। खुशीको डबल अप्ग्रेड नाम दिईएको यो योजना अन्तर्गत एलजी ब्राण्डाका उत्पादनहरु जस्तै टेलिभिजन, रिफ्रिजरेटर, वाशिङ्ग मेशीन, भ्याक्यूम क्लीनर, डिश्वाशर, माइक्रोवेव र साउन्ड सिस्टमहरुका खरिदमा भाग्यसालीहरुले लक्की ड्र मार्फत बिजेता घोषित गरेको हो।

यो योनजामा बिजेताले एलजीको अनेकौ इनोभेटिव प्रोडक्टहरुले आफु र आफ्नो घरलाई डबल अप्ग्रेड गर्ने मौका प्राप्त गर्नेछन । यस योजना मार्फत खैरेनीका १ का गोविन्द अधिकारी सिरियल नं. WM6S908PFNB016799AB भाग्यसाली बिजेता भएका र उनीले गरेको छ खुशीको डबल अप्ग्रेड गरेको कम्पनीले जनाएको छ।

यो योजना अझै जारी रहेको छ । यस योजनाको लाभ उठाउनको लागि एलजी कम्पनीका सामाग्रीहरु खरिद गरी LG[space] Name[comma] model no.[comma] serial no.[comma] address type गरी ३४३४३ मा message पठाएर यो योजनामा सहभागि बन्न सकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ