arrow
ADVERTISEMENT

भारतीयसंग दुई वर्षलाई पुग्ने बजेटभन्दा बढी सुन

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
Gold.jpg.jpeg

काठमाडौं । भारतीय जनतासंग भारतीय सरकारको दुई आर्थिक वर्षको वार्षिक बजेट बराबरको सुन भएको अनुमान गरिएको छ । 

भारतमा सुनको माग यति बढ्छ कि त्यो विश्वको एक चौथाइ माग हो । विश्व सुन परिषदका प्रवन्ध निर्देशक सोमसुन्दरम पीआरका अनुसार भारीय घर तथा मन्दिरमा २४००० देखि २५००० टनसम्म सुन रहेको छ । 

यसको मुल्य करीव ७० लाख करोड भारतीय रुपैयाँ रहेको छ । 

पीआरका अनुसार विश्वभर मौजुद सुन स्टकको १५ प्रतिशतमात्र भारतीय घर तथा मन्दिरमा छ । अमेरिकाको केन्द्रीय बैंकमा ८,१३३.५ टन सुन छ । 

भारतीयको साथमा त्यसको तीन गुणा बढी सुन छ । भारतमा सुनको उत्पादन ०.५ प्रतिशत रहेकामा माग २५ प्रतिशतभन्दा बढी छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ